Websoft University

स्कूलले २३ औं बार्षिक तथा अभिभावक दिवस सम्पन्न

विराटनगर फागुन  २५ गते । विराटगर–५ मा रहेको विद्या भूमि स्कूलले २३ औं बार्षिक तथा अभिभावक दिवस मनाएको छ । स्कुलले आज शनिबार स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रम आयोजना गरि बार्षिक तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत,नाटक र नृत्यलगायतका विभिन्न प्रस्तुतिबाट कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक  र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । सोही अवसरमा स्कूलमा भएको आन्तरी खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन मोरङका अध्यक्ष सुनील दत्त अधिकारी, ब्रेम ब्रस्टर एजुकेशन फाउण्डेशन सिइयो अच्यूत गौतम,स्कूलका प्रिन्सिपल दिपेन्द्र भट्टराई र स्कूलका सञ्चालक गुणानन्द महतोेलगायतले बोलेका थिए ।
स्कूल व्यवस्थापन समितिका अध्यक्ष पराग ढुंगानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । प्रस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.