Websoft University

दुई सय जोडिलाई संयुक्त लालपुर्जा बितरण



काठमाण्डौ,फागुन २६ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको  हेलम्बु दुई सयभन्दा बढी जोडीले संयुक्त लालपुर्जा लिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई सय १५ जनाको जोडिले संयुक्त लालपुर्जा लिएका हुन् । किसान महिला तथा पुरुषले जमिनमा बराबर काम गरे पनि जमिनको स्वामित्व भने पुरुषको मात्र भएकाले मालपोत टोली गाउँमै पुगेपछि संयुक्त लालपुर्जा बनाएको स्थानीयहरूको भनाइ छ । हेलम्बु गाउँपालिकाको महाङ्काल, इचोक, पाल्चोक, किउल र हेलम्बुमा राखिएको  संयुक्त पुर्जा निर्माण शिविरमा स्थानीयले लालपुर्जा बनाएका हुन् । लाल पुर्जा संयुक्त रुपमा बनेसँगै महिलाहरु भने खुसी भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.