Websoft University

नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली भारत जाँदै


काठमाण्डौ,फागुन २५ गते । रातो तारा डट कम,भारतसँग तीन टी ट्वान्टी क्रिकेट खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली आज भारतको आग्रा जान लागेको छ । मार्च १३, १४ र १५ तारिखमा हुने खेलमा नेपालले भारतको राष्ट्रिय स्ट्यान्डिङ टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलाडीलाई हिजै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदाई गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.