काठमाण्डौ,फागुन २५ गते । रातो तारा डट कम,पार्टी एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षले तराईमा पुगेर सम्बोधन गर्ने भएका छन् ।
पाटी एककीरण, नेकपा र सरकारको सन्देश तराईलाई दिनका लागि पहिलो पटक दुवै अध्यक्ष तराईको जनसभामा उपस्थित हुने भएका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रौतहटमा आज हुने जनसभालाई सम्बोधन गर्न जान लाग्नुभएको हो ।
रौतहटको गरुडामा हुने प्रदेशस्तरीय जनसभालाई दुवै अध्यक्षले सम्बोधन गर्न लागेको नेकपा प्रदेश नम्ब २ का अध्यक्ष प्रभु साहले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले गर्ने सम्बोधनमा प्रदेश दुईका करिब एक लाख नागरिक सहभागी हुने जनाइएको छ ।

Post a Comment