Websoft University

वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको बंम विस्फोट


काठमाडौ/रातो तारा डट कम,काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । सो मेनपावर वैदेशिक रोजगार महासंघको अध्यक्ष रोहन गुरुङको हो । साँझ करिव ७ः४५ तीर बम विस्फोट भएको हो ।

बमको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । विस्फोटबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन । सो मेनपावरले युवाहरुलाई विदेश पठाउने नाममा ठगी धन्दा चलाएको र विदेशबाट फर्केर आएकाहरुमाथि पनि अमानवीय व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.