Websoft University

बेथानचोकबाट प्याराग्लाईडिङ सेवा सुरु


काठमाण्डौं,फागुन २७ गते । रातो तारा डट कम,काभ्रेको सबैभन्दा अग्लो बेथानचोक गाँउपालिकाको गाँउमा प्याराग्लाईडिङको सम्भावना बारे परिक्षण उडान भरेको छ । गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोकवाट प्याराग्याईडिङको कस्तो संम्भावना रहेको छ भनेर परिक्षण उडान भरेको बताउनुभयो ।

बेचानचोक गाँउपालिका वडा नं ४ वाट उडेको प्याराग्याइडिङ एक घन्टाको उडानपछि वडा नं २ को फाँटमा अवतरण गरेको थियो । शनिवारमात्रै दुईओटा परिक्षण उढान भैसकेका छन् गाँउपालिकाको अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।

परिक्षणका लागि गाँउपालिकाले समन्वय गरेर उडान भरेको र सफल भएमा नियमित रुपमा उडान भर्ने लक्ष्य गाँउपालिकाले लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.