Websoft University

भालुको आक्रमणबाट वृद्धा गम्भिर घाईते



श्याम राई-गाईघाट,फागुन २८ गते । रातो तारा डट कम, भालुको आक्रमणबाट उदयपुरको कटारीमा मंगलबार बिहान एक वृद्धा गम्भिर घाईते भएका छन् ।

कटारी नगरपालीका ११ बस्ने ७७ बर्षिय नैन बहादुर पहाडीलाई चुरीया जंगलमा घाँस काट्दै गरेको बेला भालुले बिहान ८ बजे आक्रमण गरेको हो ।

आत्रमण बाट गम्भिर घाईते वृद्ध लाई स्थानियले जानकारी गराए लगतै प्रहरी टोली पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी चन्द्रदेव राई ले बताए ।

वृद्धको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.