Websoft University

आज भएको साफ महिला च्याम्पियनसीपको पहिलो खेलमै नेपालको जित

विराटनगर, फागुन २८ गते । रातो तारा डट कम, विराटनगरको सहिद रंगशालामा आज देखि भएको साफ महिला च्याम्पियनसीप खेलको शुरुमै १६ मिनेटमा भुटानलाई नेपालले दुई गोल लगाएको थियो । आज देखि शुरु भएको  साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपालले ३-०ले भुटानलाई हराएकाे हो ।

भुटानलाई नेपालले ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल आज विजयी भएकाे छ ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जनले गाेल गरिन भने  १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरिन्। हाफटाईमपछि नेपालकी क्याप्टेन निरु थापाले ५४ औ मिनेटमा  गरेकाे गाेल नै नेपालकाे लागि थप  गाेल र अन्तम गाेल बन्याे र नेपाल बिजय हासिल गर्न सफल भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.