Websoft University

आगलागीबाट ३ लाख बराबरको क्षति

उदयपुर, भाद्र २४ गते । रातो तारा डट कम
उदयपुर जिल्लाको उदयपुरगढी नगरपालिका ५ स्थित बैंक टोल बस्ने फडिन्द्र प्रसाद आचार्यको मतान घरमा शनिवार बिहान आगलागी हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको छ ।

बिहान साढे ६ बजेको समयमा आचार्यको मतान घरमा बालेको आगो अचानक सल्किदा काठले बनेको २ तले मतान घर र १० मुरी मकै जलेर नष्ट हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पौने ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.