शिव भट्टराई - सुनसरी असोज ३ गते । रातो तारा डट कम,
संविधान दिवसको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जनता म. बि. इटहरी का ११,१२ कक्षाका भाइबहिनीहरु आफ्नो खाजा खर्च रु.२० बचाएर टेङ्रा पुल नजिकको बाटोमा रहेको पिपलबोटे स्कूलमा पढाउने शिक्षक चन्द्र भण्डारी सरका गरिब बिद्यार्थीहरुलाई रु १०,००० बराबरको कपि ,कलम,पेन्सिल,मार्कर,बस्ने म्याट,फ्रुटी,बिस्कुट बितरण गरेको थियो।
साथमा बि ब्या स अध्यक्ष काशीनाथ दङाल, निर्माण समिति संयोजक दिपक ढकाल, ज्योति कोइराला र शिव राज दाहाल सरको सक्रियतामा बिभिन्न सामाग्रीहरु बितरण गरिएको थियो।
साथै पिपलबोटे स्कूलका शिक्षक चन्द्र भण्डारीले यस बिद्यालयले अझै यस्तै सामाजिक कार्यहरु गरेर अगाडि बढोस् भनेर बधाई दिनु भएको थियो।

Post a Comment