Websoft University

ग्रेडेडमा अन्तर हाउस चेस प्रतियोगिता


विराटनगर, भाद्र ८ गते । रातो तारा डट कम, विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी स्क“ललमा अन्तर हाउस चेस प्रतियोगिताको विहिबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा स्कुलमा अध्ययनरत कक्षा ५ देखि १० कक्षाका गरि १ सय ३४ जना खेलाडि सहभागि रहेका स्कुलका प्रिन्सििपल प्रेमसिंह सुवालले जानकारी दिए ।

 लिगकम नकआउटको आधारमा खेलाइएको खेलमा कक्षा ५ देखि कक्षा ७ सम्म ज’नियर तथा कक्षा ८ देखि १० सम्ममा सिनियरस्तरमा खेलाइएको स्कुलले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.