विराटनगर,भाद्र १ गते । रातो तारा डट कम
मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा साउन ३१ गते बिहिबार बेलुकी भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
मोरङ विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयमा बिहिबार भारतीय डब्लुबि ५१९७ नम्बरको ट्रकको छतबाट खसेर सोही ट्रकका चालक भारत पटना बस्ने अन्दाजी ४५ वर्षको ललन रायको मृत्यु भएकोछ ।
भन्सार कार्यालय भित्र पार्किङ गरेको ट्रकको छतमाथी सुतेका राय अचानक राती ११स्३० बजे तल खस्दा गम्भीर घाईते भएपछि उपचारको लागि विराटनगर स्थित कोशी अंचल अस्पताल लगिएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैगरी मोरङ जिल्लाको रतुवामाई नगरपालिका(१० लक्ष्मी चौक स्थित भित्री सडक खण्डमा साउन ३१ गते बिहिबार बेलुकी ७ बजे मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा २ जना घाइते भएकाछन्।
को ३२ प ३०३६ नम्बरको मोटरसाइकल र को १२ प ९०८० नम्बरको स्कुटरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला झापा दमक नगरपालिका ६ बस्ने वर्ष २६ को मदन आचार्य र स्कुटर चालक जिल्ला मोरङ रतुवामाई नगरपालिका(१० बस्ने वर्ष २९ को तुलसी प्रधान घाइते भएका छन् ।
घाइते दुबै जनाको उर्लाबारी स्थित अरनिको अस्पतालमा उपचार भईरहेको छ भने दुबै सवारी साधन प्रहरी चौकी ईटहरामा राखिएको छ ।

Post a Comment