Websoft University

अवैध सुर्ती बरामद


झापा, साउन ३० गते । रानो तारा डट कम, झापा जिल्लाको गौरादह नगरपालिका १ स्थित पदम फुयँलको घरबाट मंगलबार ८० हजार रुपैया बराबरको अवैध सुर्ती बरामद भएको छ ।

 विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ११स्३० बजे फुँयलको घर पछाडी रहेको कुखुराको खोरबाट लुकाई राखेको अवस्थामा १७ बोरा सुर्ती बरामद गरेको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय गौरादहबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.