Websoft University

ट्राफिक द्वारा जनचेतना सम्पन्न ।


रबिन्द्र बराल रंगेली ,माेरङ असाेज २४ गते मङगलबार ।
रातो तारा डट कम,माेरङकाे रंगेली मा रहेको अस्थायी ट्राफिक चेक पाेष्टले मङगलबार सुनबर्षी-८ स्थित डायनिया बजारमा ट्राफिक नियम सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सुनबर्षी नगरपालिकाका वडाध्यक्ष सहित इलाका प्रहरी कार्यालय रंगेलिका प्रहरी निरीक्षक सन्जिव बाबू खड्का  र ट्राफिक प्रहरी पोष्ट रंगेलीका प्रहरी नायव निरीक्षक  दिनेश चाैधरी  सहित स्थानीय बुद्धिजीवी ,व्यपारी लगायतकाे उपस्थिती कार्यक्रम भएको थियो ।

त्यसैगरी  डायनिया बजारमा ट्राफिक नियम सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखिनुका साथै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले ट्राफिक नियम पालना सम्बन्धी जानकारी दिदै यसलाई कडाइका साथ पालना गर्नुहुन सर्वसाधारणमा अनुरोध समेत गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.