Websoft University

१ केजि गाँजा सहित बृद्घ पक्राउ


रबिन्द्र बराल रंगेली,माेरङ असाेज २० गते । रातो तारा डट कम, माेरङकाे ईलाका प्रहरी कार्यालय् रंगेली ले शुक्रबार गाँजा सहित एक बृद्घ लाई  पक्राउ गरेको छ ।

प्रहरी काे विशेष टोलिले गाेप्य सुचनाकाे अाधारमा माेरङकाे  सुन्बर्सी नगरपालिका  ४ स्थित टकुवा बाट शुक्रबार दिउसाे २ बजे  साेहि स्थान बस्ने  बर्ष ५४ को बल्देब यदव को  घर खान्तलसी गर्दा अन्दाजी १ के.जी  गाँजा फेला परेको छ ।

उक्त गाँजा बरामद गरि निजलाई  आवस्यक  कारबाही को लागि पक्राउ गरीएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादव लाई  लगु औसध सम्बन्धी मुद्दा दायर गरी कारबाही अघी बढाइने ईलाका प्रहरी कार्यलय रंगेली का कार्यलय प्रमुख संन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.