बिराटनगर,असोज २० गते । रातो तारा डट कम, राजपाका सह महासचिव दिलीप धाडेवालले आफना भनाइहरु राख्दै आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सह महासचिव पदबाट राजीनामा दिएकाछन ।
राजपाको नेत्रित्व वर्गा सबै २ न प्रदेशमा भएका र १ न प्रदेशमा कोही नआउने र यहाँको बारेमा कुनै खवर समेत नलिने भएकाले राजपाका नेत्रित्व वर्ग नसुदृएकाले आफुले सबै पदबाट राजीनामा दिनु परेको बताएका छन ।
राजपा पाटीले दुइ चरित्रको व्यबहार गरेको र चुनावमा भाग नलिने भने पनि २ न मा चुनावमा भागलिएको, यहाँ मोरङमा बिवाद रहेको तर त्यो बिवाद टुग्याउन पाटीले नचाहेकोले राजिनामा दिनु परेको बताएका छन ।
अहिले मोरङमा दुइ जना पाटी अध्यक्ष रहेकाले बिवाद भए पनि पाटी नेत्रित्व सचिन नचाहेको बताउदै, राजपाको साधारण सदस्य समेतबाट आफुले आजैका मितिबाट लागु हुने गरी राजीनामा दिएकोछु भनेका छन ।
राजपा र राजपा नेत्रित्वले कांग्रेस संघ सहकार्य नगरि सुदृयो भने, पछि फेरि पाटी प्रवेश गर्ने र नसुदृए राजपाबाट धेरै कार्यकर्ता अनेत्र पाटी प्रवेश गर्ने भएको जानकारी दिदै, आफु स्वतन्त्रबाट क्षेत्र न ६ को २ बाट सासद उमेदवार बन्ने घोषणा गर्नु भएकोछ ।
Post a Comment