Websoft University

५०हजार बराबरको पट्का नस्ट


रबिन्द्र बराल रंगेली ,माेरङ असाेज १७  गते । रातो तारा डट कम, ईलाका प्रहरी कार्यलय रंगेलीले ५० हजार रुपैया बराबरको विष्पाेट पदार्थ जन्य बस्तु पट्का मङगलबार नष्ट गरेकाे छ ।
माेरङकाे रंगेली नगरपालिका ४ स्थित चाेप्राह नाका बाट अबैध रुपमा नेपाल  भित्र्याउन लागेकाे ५० हजार रुपैयाँ बराबरको नागिन पट्का बरामद गरेकाे हाे  । व्यपरी,तथा तस्कर हरु यस बेले नेपाली हरुकाे तिहार नजिकिदै जाँदा तस्कर हरुले पट्का जन्य बस्तु हरु अाेसारपाेसार गर्ने सकृय रहेको पाईएकाे छ ।

बरामद गरिएको पट्का मङगलबार  पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे छ । स्थानीय ,बुद्धिजीवी ,लगायतको राेहवरमा खाल्डो मा उक्त पट्का नष्ट गरिएको हाे ।

त्यसैगरी भारत बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेकाे २५ हजार रुपयाँ बराबरको  कुर्ता सुरुवाल,माेरङकाे दर्वेशा,बाट पक्राउ गरि  बिराटनगर स्थिति भन्सार कार्यलय बुझाउने ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.