रबिन्द्र बराल-रंगेली,माेरङ साउन १ गते, अाईतबार। रातो तारा डट कम,माेरङकाे रंगेलीमा रहेको अस्थाई ट्राफिक चेक पाेस्टले २०७३ साउन महिना देखि २०७४ असार महिना सम्ममा रंगेली अास्पासका क्षेत्र हरुबाट चल्ने सबारी साधन हरुले ट्राफिक नियम उल्ङगन गरेका सबारी साधन हरुबाट ट्राफिक प्रहरीहरुले एक बर्षकाे अबधिमा ७ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संङकलन गर्न सफल भएको छ ।
यस अस्थाई ट्राफिक चेक पाेष्टले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा साे रकम संङकलन गरिएको हाे ।
उनिहरुले १ सय ४० बाट ट्रक बाट ७० हजार ,६३ बटा बस बाट ३१ हजार ५ सय,१ सय ९८ बटा कारजिप बाट ९९ हजार ३ सय ट्रयाकटर बाट १ लाख ५५ हजार ,७ सय ३० बटा माेटरसाईकल बाट ३ लाख ६५ हजार ,९३ बटा सिटिसबारी र टेम्पु बाट ४६ हजार ५सय र अन्य बाट ३ हजार ५ सय रुपैया राजस्व संकलन गरिएको अस्थाई ट्राफिक चेक पाेष्टका ईन्चाज दिनेश कुमार चाैधरीले बताउनु भयाे ।
उहाँका अनुसार अबका दिनहरुमा यश क्षेत्रमा सन्चालनहुने सबारी साधन हरुले ट्राफिक नियम उन्ङगन गरेमा कडा भन्दा कार्वाही गरिने समेत बताउनु भयाे ।

Post a Comment