बिराटनगर असार २७ गते । रातो तारा डट कम,मकालु टेलिभिजनकी सम्वाददाता बिनु तिम्सिना–मीना श्रेष्ठ महिला परिश्रमी पत्रकारीता पुरस्कार तथा मोरङका सक्रिय पत्रकार उद्धव घिमिरे मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा उहाँहरु दुवैलाई रातो तारा डट कम का तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।
तेजेन्द्र बहादुर भण्डारी
स्वतन्त्र पत्रकार
तथा
सम्पादक
www.ratotara.com
Post a Comment