Websoft University

क्षेत्रीय निर्वाचन आयोगले भोलिदेखी फोटो सहितको मतदाता नामावाली संकलन सुरु गर्ने


बिराटनगर,असार ३१ गते । रातो तारा डट कम, क्षेत्रीय निर्वाचन कार्यलय बिराटनगरले आज बिराटनगरमा राजनीतिक पाटी प्रतिनिधि सरोकारवाला व्याक्तिहरु पत्रकार समेतलाई बोलाएर जितेर आएका जनप्रतिनिधिहरुबाट गरिने निर्वाचनको बारेमा कसरी मतदान गर्ने भन्ने बारेमा नक्कली मतपत्र देखाएर मत खसाल्ने बारे जानकारी गराईएको थियो ।

क्षेत्रीय निर्वाचन कार्यलयका कार्यलय प्रमुख प्रेम प्रसाद सन्जेलले उपस्थि राजनीतिक पाटी प्रतिनिधिहरुलाई जानकारी दिदै भन्नु भयो¬ मिक्लाजुङ गाउँपालिका,कानेपोखरी गाउँपालिका,ग्राम थान गाउँपालिका,जहदा गाउँपालिका,सुनवर्सी न पा, पथरि शश्चिरे न पा,र्निबिरोध हुने संभावना रहेको र त्यो साउन ४ गते थाहाने कुरा बताउनु भएको छ ।

लेटाङ,उर्लावारी,रतुवामाई न पा र केराबारी, धनपाल थान,कटहरी बुढीगंगा,गाउँपालिका जनप्रतिनिधिहरुबाट निर्वाचन भईसकेको छ भने बिराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुबाट साउन दुई गते हुने निर्वाचनको लागि मत पत्र छपाई गरी मुख्य निर्वाचन अधिकृतको कार्यलयमा बुइााईसकेको र बेलवारी, सुन्दर हरैचा,रंग्लीको जनप्रतिनिधिबा हुने निर्वाचन तय हुन बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत प्रेम प्रसाद सन्जेलले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

छलफल कार्यक्रम :-

क्षेत्रीय निर्वाचन अधिकृत प्रेम प्रसाद सन्जेलले निर्वाचन आयोगले भोलि साउन १ गते देखि साउन १५ गते सम्म नाम छुटेका र मतदाता नामावाली नाम दर्ता गर्न चहानेका हरुका लागि फोटो खिच्ने र नाम दर्ता गर्ने काम हुने भएकाले त्यस बारेमा सुझावका लागि सहभागी पाटी प्रतिनिधि पत्रकारहरु संग छलफल गर्नु भएको थियो ।

संघीय समाजवादी फोरमा अध्यक्ष राजकुमार यादव, नेपाली कांग्रेसका बाबुराजा कोईराला, एमालेका प्रतिनिधि जगत बहादुर थापा,लगाएतका बिभिन्न व्याक्तिहरुले फोटो सहितको मतदाता नामावली संकलन गर्न यो १५ दिनको समय अवधि कम भएकाले यसलाई म्याद थपेर साउँन भरी बनाउन सुजाव दिदै,यो किसानको धान रोप्ने समयलाई ख्याल गर्दै १७ निकायको १५९ वडाहरुमा समय मिलाएर टोलि गठन गरी घुमाएर नामावाली संकल गर्न सुइााव दिएका थिए ।

त्यसैगरी रातो तारा डट कमका संम्पादक तथा स्वतन्त्र पत्रकार तेजेन्द्रबहादुर भण्डारीले नागरिक्ता नभएका वा ननिकालिएका तर १८ वर्ष उमेर पुगेका, र नागरिक्ता-मतदाता परिचय पत्र भएका मतदाता नामावालीमा नाम नभएकाको नाम सहज तरिकाबाट आयोगले त्यस्ता व्यक्तिको नाम थपिदिनु पर्ने भन्दै मावाली संकलनमा पाटीप्रतिनिधिहरुले पनि सहयो गर्दा निर्वाचनआयोगले अस्ति गरेको गल्तीमा सुधार आउने सुइााव राख्नु भएको थियो ।


अन्त्यमा प्रेम प्रसाद सन्जेलले गुरूकुलका कलाकार हरूलाइ सहयोग गरेबापत प्रमाण पत्र बितरण गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.