Websoft University

प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय


काठमाडौं, असार १ गते । रातो तारा डट कम-निर्वाचन आयोगले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णयमा आफ्नो सहमति नभएको बताएको छ ।

आयोगको असहमतिका बीच सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेको थियो । लगतै आयोग पदाधिकारीहरुलाई बोलाएर प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने प्रस्ताव राखेका छन् ।
तर, सरकारको प्रस्तावमा आयोगले सहमति जनाएको छैन । चुनाव सार्न सहमति नजनाएको भन्दै प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘नो कमेन्ट ।’
आयोगका सचिव गोपीप्रसाद मैनालीले आफूहरुको असहमतिको कुनै अर्थ नहुने भएपनि आफूहरु खुसी नएको बताए ।

आफूहरुले असहमति जनाएपनि चुनावको मितिबारे निर्णय गर्ने अधिकार सरकारको हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.