Websoft University

धादिङका अगुवा किसानहरूले ट्रयाक्टर पाए

काठमाडौ,मलेखु-धादिङ असार ६ गते । रातो तारा डट कम,
भूकम्पप्रभावित ४० अगुवा किसानलाई  हिजो ट्रयाक्टर वितरण गरिएको छ ।

सरकारको ९० प्रतिशत अनुदानमा कृषक समूह र सहकारीमा आबद्ध किसानलाई जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहनस्वरुप ट्रयाक्टर वितरण गरेको हो ।

लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका किसानले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत उक्त ट्रयाक्टर पाएका छन् ।

कृषिलाई व्यावसायिक र नाफामुखी बनाउने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको कार्यालयका प्रमुख केशव देवकोटाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.