काठमाडौ,असार ६ गते । रातो तारा डट कम,स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६६ हजार ९ सय २३ उम्मेदवारी परेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकामा नेतृत्व चयनका लागि असार १४ गते निर्वाचन हुँदैछ ।
आइतबार भएको उम्मेदवारी मनोनयन विवरण अनुसार ७ पदका लागि ६६ हजार बढी उम्मेदवारी परेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लाबाट प्राप्त तथ्यांकहरुलाई अन्तिम रुप दिने काम भइरकोले विवरण केही हेरफेर हुनसक्ने आयोगले बताएकोछ ।
दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । तीन प्रदेशमा वडा संख्या २ हजार ८ सय ७४
छन् । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् ।
नगरप्रमुखरअध्यक्ष पदमा २ हजार ३ सय २७, उपप्रमुखरउपाध्यक्ष पदमा २हजार ७ सय ७६, वडाध्यक्षमा १४ हजार ७६,खुला सदस्यमा २२ हजार ३ सय ५०, महिला सदस्यमा ११ हजार ४ सय ५ र दलित महिला सदस्य पदमा १३ हजार ९ सय ८९ जनाको उम्मेदवारी परेको छ ।
सबैभन्दा बढी उम्मदेवार प्रदेश नम्बर १ मा ९२९ हजार १ सय ३८०, प्रदेश नम्बर ५ मा ९२३ हजार ३ सय ३५० र प्रदेश नम्बर ७ मा ९१४ हजार ४ सय ५०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह छन् ।
प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका सहित कुल ८८ स्थानीय तह छन् ।
उपमेयर र उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी बढी परेको छ । एउटै राजनीतिक दलले नगरपालिकाको प्रमुखरउपप्रमुख वा गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष पदमा उम्मेदवारी दिंदा दुईमध्ये एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । पहिलो चरणमा २८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ पदका लागि भएको निर्वाचनमा ४९ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको थियो ।

Post a Comment