बिराटनगर,असार ६ गते । रातो तारा डट कम,सघीय समाजवादी फोरम,सुनसरी देवानगन्ज गाउपालिका पाटी सचिव समेत रहेका बिध्यानन्द मेहता लगाएत करिव तीन सयको हाराहारीमा पाटी परित्याग गर्ने घोषणा गरेका छन ।
सघीय समाजवादी फोरमका कार्याकता बताउने बिध्यानन्द मेहता लगाएत चार जना कार्याकताहरुले आज बिराटनगरमा पत्रकार सम्मेलन गरी पाटी आजैबाट परित्याग गरेको घोषणा गरेका छन र उनीहरुले भनेका छन करिव तीन सयको हाराहारीमा देवानगन्जबाट नेपाली कांग्रेसमा प्रबेश गर्ने समेत बताएका छन ।
पाटी सदस्य परित्याग पत्रकार सम्मेलनको कार्याक्रममा बिध्यानन्द मेहता,प्रदिप मेहता,श्रीलाल मेहता,र सत्यनारायण साहको उपस्थिति रहेको थियो ।
Post a Comment