बिराटनगर,असार ५ गते । रातो तारा डट कम,मोरग नेटवर्क र आस्था सर्पोट ग्रुपले बिराटनगरमा एक कार्याक्रमको आयोजना गरी त्यस संघ संम्वन्धि बालबालिकाहरुलाई पोषण राखिएको इाोला र नगद रु ५००,का दरले १५ जनालाई बितरण गरेको थियो ।
कार्याक्रमका प्रमुख अतिथि तथा मोरग जिल्ला समनय समिति एच आई भि एडस शाखाका इामक भट्टराईले हर्लिक्स, गुजकोज, राजमा, बिस्कुट पारलेजी, भएको व्याग बितरण गर्नु भएको थियो ।
कार्याक्रममा नेपाली कांग्रेसका तर्फबाट बिराटनगर महानगरपालिकाका मेयर का उम्मेवार भीम पराजुलीले बोल्दै भन्नु भयो, मैले चुनाव जिते पछि लागुऔष दु्रव्यासानिहरुलाई रोजगार उमुलक तालिम र उनीहरु बाच्न सक्नेखालको कुनै प्रकारको नगरबाट व्यावस्था मिलाउने प्रतिबद्घता जाहेर गर्नु भयो ।
लागु औषध प्रयोगकर्ताहरुका सुधारक अभियान कर्ता दिपक चापागाईले पनि आफना भनाइहरु राख्नु भएको थियो ।
त्यासैगरी राष्टिय एच आइ भि एडस महाशाखाका उपाध्यक्ष खगेन्द्र खडकाले आफना कुरा राख्दै मोरगमा हाल एडस लागेकाहरुको संख्या१३सय ४७ रहेकोछ र इाापामा १२ सय सुनसरीमा ११सय रहेका छन ।
ीयनले पनि बाँच्न पाउनु पर्छ उपचार खानपान पोष्टी आहार हेर बिचारको व्यावस्था हुदा यस्ता व्याक्तिहरु जीवन सुधार आयु लम्वीने भएकाले सबैले सहयोगी हात बढाउदा राम्रो हुने धारणा राखेका थिए ।
कर्याक्रम सुसिल रिजालको अध्यक्षतामा भएको थियो भने कार्याक्रमको सन्चालन जय देवकोटाले गरका थिए ।
Post a Comment