Websoft University

रंगेलीमा उम्मेदवारहरुकाे नाम प्रकाशित



रबिन्द्र बराल-रंगेली ,माेरङ-असार ५ गते । रातो तारा डट कम,
स्थानीय निकायको निर्वाचनमा माेरङकाे रंगेली नगरपालिका मा साेमबार बिहान ७ उम्मेदवारहरुकाे नाम प्रकाशित गरेकोछ।

मेयर पदका लागि नेपाली कांग्रेसका माेदराज घिमिरे उप प्रमुख राधा देवी मन्डल,नेकपा एमाले बाट प्रमुख शन्ताेष साह,उप प्रमुख उषा झा,माअाेवादिका प्रमुख दिलिप कुमार अग्रवाल उप प्रमुख केशव कुमारी खरेल,संधीय समाजबादी फाेरम नेपाल बाट प्रमुख पन्ना लाल मन्डल,उप प्रमुख बिमला कुमारी साह,मधेसी जनअधिकार फाेरम नेपाल बाट प्रमुख केशव कुमार राजवँशी,उप प्रमुख मैदि मरण्डि सतानी,
हरुले पाटिगत रुपमा मनाेनयन दर्ता गराएका थिए  ।

त्यसैगरी स्वतन्त्र बाट प्रमुख पदकाे लागि रमाकान्त अग्रवाल,र श्यामसुन्दर मन्डलले समेत उमेदवारी दर्ता गराएका छन ।  प्रमुख मा अमित कुमार अग्रवाल उमेदवारी दिएका छन भने
स्वतन्त्रमा ११ जाना रहेका छन  ।

 विभिन्न पाटीबाट वडा अध्यक्ष,सदस्य,दलित महिला गरि ५६ जना ले उमेदवारी दिएकाे निर्वाचन अधिकृतकाे कार्यलय रंगेली का प्रमुख पुन्य प्रसाद पाठकले जानकारी दिनुभयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.