रबिन्द्र बराल-रंगेली,माेरङ-जेठ २२ गते । रातो तारा डट कम-
नेपाल बाट भारत तर्फबाट लैजान लागेकाे अवस्थामा माेरङकाे विभिन्न सीमा नाकाका बाट लैजान लागेका गाइबस्तु पक्राउ परेका छन।
भन्सार छली,भारत तर्फ चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप ईलाका प्रहरी कार्यालयकाे मातहत मारहेकाे सिमा प्रहरी चौकि पोखरीया र प्रहरी चौकि अमाहीबरियाती बाट खटिएको प्रहरी टोलीले १ थान गाई,३ बाच्छा ८ थान गोरू प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका अन्दाजी मूल्य रु एक लाख ५० हजार रुपैयाँ बराबरको गाई भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिनुभयो ।
Post a Comment