Websoft University

पानी पर्दा काठमाडौंका सडकको बिजोक


काठमाडौ, जेठ २२ गते । रातो तारा डट कम-काठमाडौंमा सोमबार तापक्रम ३२ डिग्री सेल्सियस पगेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो तापक्रम यो वर्षकै सबै भन्दा उच्च हो ।

गर्मीमा सर्वसाधारणहरु काठमाडौंका सडकमा कोही पसिना पुछ्दै आफ्नो काममा हिँडिरहेका थिए भने कोही छाताले गर्मी छल्दै सडकमा हिँडिरहेका थिए ।

गर्मीले सताइरहेका बेला केही छिनमै मुसलधारे पानी दर्कियो । पानी परेपछि केही शितलता त भयो तर सडकमा सर्वसाधारणको विजोग भयो ।

विशेष गरी सडकमा हिँडिरहेकाहरु रुज्दै गन्तव्य तिर जाँन बाध्य भए । सडकमा पानी पोखरी बने । त्यसको मारमा पैदल यात्री र सवारीसाधनहरु समेत परे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.