बिराटनगर,जेठ २१ गते । रातो तारा डट कम, बेपतापरिवार, द्वान्द पीडित र नागरिक समाजको चर्को दबावका कारण सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालको एक वर्ष अगि गठन गरेको थियो ।

आयोग गठन भएको लामो समय बितिसक्ता पनि यसले आफना शाखा बिस्तार गर्न नसकी पीडिका कामहरु पनि ओइोलमा पर्न थालिसकेका थिए ।
ढिलो भए पनि अहिले आएर सत्य निरुपण मेलमिलाप आयोगले आफनो कामलाई निरन्तरता न थालेको पाईन्छ ।
यहि सिलसिलामा आज बिराटनगरमा पनि आयोग कै केन्द्रिय सदस्य मन्चला कुमारी इाा को उपस्थितिमा १ नम्वर प्रदेश स्थरिय सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालको सअन्याधिवक्ता सन्जिव पराजुलीको अध्यक्षतामा,सदस्य अधिवक्ता पेसल न्यापाने र मिना सेढाई गरी तीन सदस्य समिति गठन भएकोछ ।
आजै बिराटनगरमा आयोगको समिति गठन भएपछि उच्च अदालत सरकारी वकिलको कार्यालयको माथिल्लो तलामा आयोगको कार्यालय खोलिएको छ ।
उक्त नया खोलिएको आयोसगको कार्यालय, पानसमा बतीबालेर झाले उदघाटन गर्दै, प्रमुख अतिथि तथा केन्द्रिय सदस्य मन्चला कुमारी इााले आफना कुराहरु राख्दै भन्नुभयो- आमीले ढिलै भए पनि आयोगले बिभिन्न प्रदेशहरुमा कार्यालय खोल्नेकामहरु गरिरहेका र्छौ, छिटो पीडकहरुले न्याया पाउन सकुन भन्ने आयोगको उदैश्य रहेको जाजनकारी गराउनुभयो।
त्यसैगरी इाा ले भन्नु भयो- अहिले आयोगमा करिव एक हजा उजुरी परेका छन तिनको छिटो टुङ्घो लगाएर पीडकहरुलाई न्याया दिनु पर्ने छ भन्नु भयो ।
नेकपा माओवादी केन्द्रका नेता तथा शान्ति समिति मोरङका अध्यक्ष गोपी आछामीले आफना कुरा भन्दै म आफै द्वान्द पीडित हुँ र कुनै समयमा राज्य सत्ता परिर्वतन गर्नकै लागि जनयुद्घको मोर्चा समालेको थिए तर आज म मोरङमा फेरि शान्ति समितिको अध्यक्ष भएको छु त्यसैले पनि मेलमिलाप हुन सक्ने खालका कुरालाई मिलाउने र छानबिनमा सअयोग गर्ने बताउनु भयो ।
उच्च अदालत बिराटनगरका रजिष्टार नारायण प्रसाद रेग्मीले कार्यालय बिराटनगरमा खोलिएकोमा खुसी व्याक्त गर्दै राम्रो काम होस पीडकहरुले साथ पाउनेछन भन्दै कार्याक्रम सफल्ताको शुभकामना दिनु भयो ।
उच्च अदालत बार का अध्यक्ष लिलावल्भ अधिकारीले आफना भइहरुराख्दै यो आयोगले कार्यालय खोलेर मात्र पुग्दैन काम धेरैछन सुनेको छु समिति गठन भईसकेको छरे अहिले यस क्षेत्रमा मात्र एक हजाको हाराहारीमा उजुरी परेका छन तिनको राम्रो संग छानबिन हुनु परो पीडकहरुले न्याय पाउनु पर्छ भन्नु भयो ।
मोरगका प्रमुख जिल्लाअधिकारी यज्ञराज कोईरालाले कार्यालय उदघाटन सत्रलाई संम्वोधन गर्दै भन्नुभयो यो गठन भएको समितिले पीडकहरुलाई न्याय दिलाउने काममा लागि पर्ने छ र दण्ड सजाय मेलमिलाप जस्ता कुरालाई राम्रो संग कार्यान्वय गर्नेमा आफु आसावादी हुँदै यि मेलमिलापका कामहरुमा सफलता निलोस भन्ने शुभकामना दिनु भयो ।
द्वान्द पीडितका तर्फबाट रिता गिरीले हामिहरुले छिटो न्याय पाउनु पर्छ भन्नु भयो ।

Post a Comment