रबिन्द्र बराल- रंगेली,माेरङ,असार ४ गते अाईतबर ।
रातो तारा डट कम,माेरङकाे जिल्ला काे सबै स्थान हरुमा स्थानीय निकायको निर्वाचन नजिकै जाँदा रंगेली,दर्बेशा,
बबियाबिर्ता,कदमाह,साेराभाग,डाईनियाँ,अमरदह,कर्सिया लगायतका तथा अासपासका क्षेत्रमा असार ४ गते देखि चुनाव अबदिभरका लागि राति ७ बजे देखि मदिरा बेच बिखनमा राेक लागएकाे छ ।
मदिरा खाएर रातिको समयमा झैझगडा , चाेरी र लुट पाट हुने र स्थानीय निकायकाे चुनावमा पाटि पाटि बिच द्वन्द्व हुन नदिन अाफ्नाे कार्यक्षेत्रमा मदिराको बिक्रीवितरण मा कडाइसाथ अाफुले सबै युनिटलाई निर्देशन दिएको प्रहरीले जनाएको छ।
उक्त समयमा कुनै पनि मदिराको पसल खाेलि बेचबिखन गरेमा अाफुले बेचबिखन गर्ने साहु महाजन हरुलाइ समेत पक्राउ गरि अावस्यक कार्वाही समेत गरिने भएको छ।
मदिराको सेवन गर्ने अाउने ग्राहक हरुलाई र मदिराको सेवन गरेर बाटोमा हाे हल्ला गर्ने ब्यक्ति लाई समेत पक्राउ गरि २४ घन्टा नियन्त्रणमा राखिने जिल्ला सुरक्षा समिति काे निर्णय अनुसार भएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिनुभयो ।
Post a Comment