Websoft University

नेपाल बिधुत प्राधिकरण रंगेलीले टाेकन सिस्टम लागु गदै



रबिन्द्र बराल -रंगेली ,माेरङ जेठ ३१ गते । रातो तारा डट कम,
बिधुत प्राधिकरण मा अब महशुल तिर्न अाउने ग्राहक हरुले घन्टाै सम्म लाईनमा बसेर महसुल न तिर्नु   पर्ने भएको छ ।
नेपाल बिधुत प्राधिकरणले ले जेठ २८ गतेदेखि टाेकन सिस्टम लागू गरेको छ ।

नेपाल बिधुत प्रधिकरण रंगेली ले केही महिना अगाडि देखि नै कम्पुटर प्रबिधि बाट बिल काटन थालेको हाे । ग्राहक हरुले अब एकमुष्ट बिधुत महसुल जम्मा समेत गर्न सकिने भएको
छ  ।

बिधुत महसुल तिर्न अाउदा ग्रहक हरुले थाेरै समयमा छिटो बिल महसुल बुझाए र फर्किने गरेको रंगेली नगरपालिका ७ का रमेशकुमार मन्डल बताउँछन् ।

पहिले महशुस बुझाउन अाउदा अाफु २ देखि ३ घन्टा सम्म लाईनमा उभिएर महसुल बुझाएको अनुभव सुनाउदै एक महिला ले भनिन ।

अहिले कम्पुटर प्रबिधि बाट बिल तिर्दे अाफुले १० देखि १५ मिनेटमा रकम बुझाएको र याे टाेकन सिस्टम ले त झन अाफुले लाईनमा समेत नबसिकन महसुल तिरेकाे   रतुवा माई नगरपालिका १ कि  झबरी देवि सहनि बताउ छिन ।

रंगेली बितरण केन्द्र रंगेली ले पुर्वमा रतुवा खाेला, पश्चिमा रामचाेक, उत्तरमा कानेपाखरी र दक्षिणमा भारत काे दस गज्जा सम्मा बिधुत अापुर्ति रहेको कार्यलय प्रमुख नवीन लाभले बताउनु भयो । उहाँको अनुसार रंगेली बितरण केन्द्रले ३५ हजार ७ सय ६५ जान ग्रहक समेत रहेको छ ।
नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र रंगेली ले दैनिकी ५ लाख रुपैयाँ बराबरको रकम सङकलन भईरहेकाे लाभ ले बताउनु भयाे ।

साउन १ गतेदेखि हेन्डहेयर डिवाइज प्रबिधि बाट प्रत्येक ग्रहककाे मिटर रिडिङ गरिने भएको छ ।
यश कार्यलयमा २ बर्ष अगाडि अाउनु भएका नवीन लाभले कम्पुटर प्रबिधि जडान गर्नुकाे साथै टाेकन सिस्टम लागू गर्नु र अाफ्नाे क्षेत्रमा बिधुत चुहावट कम गर्नु ,अाफ्नाे क्षेत्रका विभिन्न चाेकहरुमा बिधुत सम्बन्धित जनचेतनामूलक हुडिङ बाेड समेत राखेको छ।

 नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र रंगेली का प्रमुख नवीन लाभले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.