Websoft University

माओवादीद्वारा पथरीशनिश्चरेमा ब्यापक शक्ति प्रदर्शन




मोरङ-पथरी, जेठ २८ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)ले मोरङको पथरीशनिश्चरेको
१० नम्बर वडामा शनिबार व्यापक जनप्रर्दशन गरेको
छ।

माओवादी कन्द्रले आदर्शटोलबाट सुरु गरेको ¥याली सिंहबाहिनी मावि, मंगलबारे डाँडा, आइयाबारी, जिरीखिम्तिहुदै त्रिवेणी चौकसम्म ¥याली गरेका थिए ।

हजारोैको संख्यामा रहेका सहभागिहरुले जस्को जोत उस्को पोत—कायम गर्छौ, गर्छौ लगायतका नारा लगाएका थिए । त्यहा प्रेम ढकाल वडा अध्यक्षमा उठेका छन् ।


¥यालीमा पार्टीको पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुसल लिम्बू, पूर्व सभासद तथा पोलिटब्युरो सदस्य लालबहादुर सुश्लिङ मगर, मेयरका उमेद्वार जहरमा लिम्बू, उपमेयर टंकमाया गौतम, वडा सदस्यका उमेद्वारहरु, नगर सहइन्चार्ज बालकुमार मगर, वाइसीएल केन्द्रीय सदस्य विजय डाँगी लगायतको सहभागिता रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.