Websoft University

गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे केही घाइते


काठमाडौँ,असार, ३ गते । रातो तारा डट कम-काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको एक गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरेका छन् ।

गाई, बाच्छाबाच्छी गरेर अन्य ६८ वटा घाइते भएका छन् । १ सय २२ वटा गाई रहेको सो फार्ममा ७५ वटा दुहुनो गाई, २२ ब्याउने र बाच्छाबाच्छी रहेको फार्म सञ्चालक बाबुराम कार्कीले जानकारी दिए ।

आज बिहान ११ बजे देखि आगलागि भएको थियो।
सेना प्रहरी र गाउलेको आगोनिभाउने काम भइरहेको छ।

गाइले खाने दाना करिब १२ टन नष्ट भएकोछ भने४ करोड
बराबर क्षेतिभएकोछ भने गोठ पुरै जलेर नष्ट भएकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.