Websoft University

एमाले र फोरम लोकतान्तिकवीच चुनावी तालमेल


बिराटनगर, असार ३ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकामा नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्तिकवीच चुनावी तालमेल भएको
छ ।

एमाले र फोरम लोकतान्तिकबीच भएको छलफलबाट महानगरमा तालमेल गरेर जाने सहमति भएको एमाले सचिव तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए ।

सहमतिअनुसार फोरम लोकतान्त्रिकले मेयरमा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाउने छ भने एमालेले उपमेयरमा लोकतान्त्रिक फोरमका उम्मेदवारलाई सघाउने
छ । अनलाइन बाट

फोरम लोकतान्त्रिकले उपमेयरको उम्मेदवार टुङग्याइसकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.