काठमाडौ, असार २ गते । रातो तारा डट कम,दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सरकारको निर्णयप्रति ताराइको मधेस प्रन्तका नागरिकले आक्रोश व्यक्त गरेका भनिन्छ तर त्यहीका जनताको आवज बिरूद्व कुरा गर्ने नेताको
चै बिरोध हुदैन किन ?
अहिलेको निर्वाचन जनताका अति आबश्यक कुरा हो, निर्वाचन जनतालाई चाहिएको छ नेतालाइ होइन ! निर्वाचन को माग राखेर जनता सडकमा आउनै पर्छ अर्को बिकल्प पनि छैन।
आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहमति ल्याउनका लागि भन्दै बिहीबार सरकारले प्रदेश नम्बर २ को निर्वाचन असार १४ बाट सारेर असोज २ गते गर्ने निर्णय गरे पछि नेताका भुडी भरिने भए पनि जनता पेट खालि हुने र गरिखाने जनताका थालहरू घोप्टिएका छन।
प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय कति सहि कति गलत मधेसका नागरिकले मात्र नभइ सत्तारुढ र विपक्षीसहित अन्य राजनीतिक दलका स्थानीय नेताहरुले पनि बुझ्न जरुरी भएको छ र चुनाबै गर्न दिन्न भन्नेका बिरूद्व अब जनता सडक नआए घोप्टिए जनता थाल सुल्टो हुनेछैनन।
प्रदेश नम्बर २ मा पटक पटक चुनावको मिति सर्दै, निर्वाचन गर्न दिन्न भन्नु गतल हो । अब गलत नेताहरू कै बिरोधमा जनता सडकमा आउनु पर्छ ।
Post a Comment