Websoft University

सखुवाका गोलिया काठ रंगेलीमा प्रहरीले बरामद गरो


रबिन्द्र बराल- रंगेली,माेरङ जेठ २६ गते । रातो तारा डट कम-
अबैध रुपमा खाेला उत्खनन् गरेर बिकृ गर्न लैजान लागेको सखुवाका गोलिया प्रहरीले रामद गरेको छ ।

जेठ २५ गते बिहीबार  साँझको समयमा  मोरङ रंगेली-७ र ४ स्थित पर्ने बक्राहा खोलाको किनारबाट अवैध रुपमा सालको काठ उत्खनन गरी निकाली ट्र्याक्टरमा लैजादै गरेको अवस्थामा पक्राउ परेकोछ हो ।

गोप्‍य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा  पारी सखुवाजातको मुढा २ थान (अन्दाजी ८७ क्युविक फिट र ८० क्युविक फिट) १५ मे.१ त.६३० नम्बरको ट्रयाक्टर र चालक समेत पक्राउ परेका थिए ।

पक्राउ परेको गोलिया काठ र चालकलाई आवश्यक कारवाहीको लागि जेठ २६ गते शुक्रबार  जिल्ला समन्वय समितिको कार्यालय बिराटनगरमा बुझाइएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिब बाबु खड्काले बताउनु भय। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.