Websoft University

आगलागीबाट पाँच लाखको क्षति


सप्तरी, माघ ४ गते।
सप्तरीको शम्भुनाथस्थित एक पसलमा सोमबार आगलागी भएको छ। शम्भुनाथ नगरपालिका ६ स्थित बिनोद कुमार गुप्ताको किराना पसलमा सोमबार अपरान्ह अचानक आगलागी भएको हो।

आगलागीबाट गुप्ताको पसल र सामान जल्दा अन्दाजी पाँच लाख एकानब्बे हजार बराबरको क्षति भएको पिडितले बताए। आगलागी स्थानीयवासीहरुको प्रयासमा नियन्त्रण गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.