Websoft University

जंगलमा युवकको शव फेला


ताप्लेजुङ, माघ ४ गते। रातो तारा डट कम -
ताप्लेजुङको दोभाने ८ मा भरुवा बन्दुकको छर्रा लागेको अवस्थामा एक युवकको शव फेला परेको छ। दोभाने ८ स्थित फेदी जंगलमा सोमबार दिउँसो स्थानिय २६ वर्षिय योगेन्द्र राईको गर्धनमा छर्रा लागेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो।

घटनास्थल नजिकै बाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.