विराटनगर पुस २९ गते । रातो तारा डट कम -
मोरङको विराटनगरको भृकुटी चोकमा दिनको २.३०, बजे आज दिउसो भएको सडक दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
दुहबीबाट भारतिय दुताबासको सुरक्षा दखिन जाँदै गर्दा शसस्त्र प्रहरीको गाडिले ठक्कर दिएको हो। मोटरसाइकल चालक विराटनगर ९ का ३५ वर्षिय मनिष दुगडको ठाउमै मृत्यु भएको छ ।
मनिषलाई दिउँसो २ बजेर ३०मिनेट जादाँ उनलाई ससस्त्र प्रहरीको गाडिले उनी सवार मोटरसाइकल को २१ प ५६८१ लाई विपरित दिशावाट आएको एपी एफको गाडि बा १ ग १८७३ को गाडिलाई ठक्कर दिएको थियो ।
अहिले बाटो खुलिसकेकोछ भने विराटनगरको भृकुटी चोकको अवस्था तनाव ग्रस्त भए पनि सहमति गर्ने कुरामा सबै जुटेका छन ।
Post a Comment