Websoft University

जन्ता आवास कार्यालयको उदघाटन





विराटनगर,माघ २ गते । रातो तारा डट कम -
सहरी विकासमन्त्री अर्जुननरसिँह केसीले भवन साखामा
स्थानपना गरिएको जन्ता आवास कार्यलयको उदघाटन
गर्नुु भएको  थियो।

उदघाटन पछि प्रमुख अतिथिको आसनबाट बोल्दै  के सीले आचारसंहिताको पालना गरी भुकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिनु भएको थियो ।

आज १९ औं भुकम्प सुरक्षाको अवसरमा विराटनगरमा आज जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रम
पछि जनता आवास कार्यालयमा रिवन काटेर मन्त्री कार्यालय प्रबेश गर्नु भएको  थियो।

जनता आवास कार्यक्रमको अध्यक्षमा नेपाली कांग्रेसका सासद अमृृत अर्याल रहनु भएकोछ। जि बि सले निर्णय गर्ने
बितिकै मोरङमा बिपन्नकालागि आठसय भुकम्प रहित घरहरू बनाएर बितरण गरिने मन्त्री केसीले  जानकारी गराउनु भएको  थियो ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.