Websoft University

एक व्यक्ति माथि गोली प्रहार




विराटनगर माघ १२ रोशन पोखरेल
मोरङको सोराभाग–१ कर्सिया बजारमा जीवन विकास समाजका कर्मचारी घनश्याम बहरदार माथि गोली प्रहार गरी अज्ञात व्यातिm उनीसगँ भएको पैसा  लुटपाट गरि भागेका छन । घाइते बहरदारको विराटनगरमा उपचार  हुँदै गरेको मोरड प्रहरीले जानकारी दिएको छ साथै  गोली प्रहारमा संलग्न  भएको आरोपमा एक व्याक्ति पक्राउ  गरेको प्रहरीले जानकारी दिएको छ ।

 साथै सो घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल पनि बरामद  भएको प्रहरीले जानकारी दिएको छ ।साथै घटनामा संलग्न भएका ३ जना व्यातिm फरार भएका छन । घाइते घनश्यामको को विराटनगर अस्पतालमा उपचार भै रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.