Websoft University

रुखबाट लडेर मृत्यु


सिरहा, पुस २२ गते।
सिरहाको चतरी-९ बस्ने ५० बर्षिय  मोतिलाल मुखियाको विहीबार रुखबाट लडेर मृत्यु भएको छ। दिउँसो २ बजेतिर आफ्नै बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा अचानक लडेका मुखियाको सोही रुखले किचेर घटनास्थलमै मृत्यु भएको स्थानियले बताएका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीको टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.