Websoft University

आय–व्यय विवरण नबुझाउने राजनीतिक दललेे अब छ बर्षष सम्म चुनावमा भाग लिन नपाउने आयोगलेे कानुन बनाउदै



काठमाडौं,माघ ११ गते । २०७३, रातो तारा डट कम -
प्रत्येक राजनीतिक दलले पुस मसान्तसम्म आय–व्यय विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । त्यसरी कानुनमै रहेको प्रावधान अनुसार आय–व्यय विवरण नबुझाउने राजनीतिक दललाई आयोगले एक सय रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान यस अगाडि थियो ।

तीन वर्षसम्म लगातार विवरण नबुझाएमा भने दल खारेजीको अधिकार आयोगलाई थियो । तर, निर्वाचनसँग सम्बन्धित विधेयकमा अब आय–व्यय विवरण नबुझाउने दललाई ६ वर्षसम्म निर्वाचन लड्न नपाउने गरी कडा कारबाहीको व्यवस्था गरिएको छ ।

विधेयक संसदको पूर्ण बैठकले पारित गरेमा आफ्नो दलको आय, व्यय विवरण नबुझाएमा अब त्यस्ता दलले ६ वर्षसम्म चुनाव लड्न नपाएने गरी आयोगले कारबाही गर्न सक्नेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.