Websoft University

आगलागीबाट दुई घर जलेर नष्ट


सुनसरी, माघ ७ गते। फाएल टेप,
सुनसरीको भोक्राहा गाविसस्थित दुई घरना शुक्रबार बिहान आगलागी भएको छ। भोक्राहा २ बस्ने ईब्राहिम मियाँको घरमा घुरबाट बिहान २ बजे अचानक आगो सल्किएर आगलागी भएको हो। आगोले ईब्राहिम र उनका छिमेकी जमाल मियाँको टिनले बनेको दुई वटा घर जलेका हुन्।

आगोले ट दुबै जनाको घर, काठपात तथा खाधान्नहरु जल्दा अन्दाजी एक लाख पचहत्तर हजार बराबरको क्षति भएको छ। आगलागी स्थानीयवासीको सहयोगमा नियन्त्रण भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.