Websoft University

चैत्र र बैषाख महिनाको खानेपानी महशुलमा छुट



गाईघाट  बैषाख ३ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिकास्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले  चैत्र र बैषाख महिनाको खानेपानी महशुलमा छुट दिएको छ ।

संस्थाको बुधबार बसेको बैठकले लकडाउनमाा उपभाक्ताहरुलाई  समस्या परेको भन्दै  खानेपानी उपभोग  गर्ने १४ सय ग्राहकलाई चैत महिना उठेको महशुल पूरै  मिनाहा गर्ने निर्णय र बैषाखकोे पनि उठेको महशुल नलिने निर्णय गरेको हो । 

समितिका यस्तो निर्णयले घरभाडामा लिएर बस्नेहरुलाइृ समेत फाईदा पुगेको उपभोक्ता समितिका अध्यक्ष दोजराज पोेडेल बताए । उनका अनुसार चैत्र महिनामा करीब २ लाख रुपैया महशुल छुट हुन गएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.