Websoft University

पोखरामा प्लास्टीक चामल आतंक



काठमाण्डौ पुस २८  गते । रातो तारा डट कम,पोखरा,उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनममा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ पछिल्लो समयमा नेपालमा पाल्सीटको चामलको हल्ला व्यापक रुपमा चलि रहेको छ के हो त प्लास्टीको चामल एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि  चामल को अनुगमन गर्नका लागी टोलिलाई बोलाएपछि उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको टोलि आज चामलको निरीक्षणको लागी उक्त स्थानमा पुगेको थियो पोखरा महानगर पालिका वडा न ५ को एक किराना पसलमा यस्तो संकास्पद चामल फेला परेपछि चामललाई ल्याब टेस्टको लागी लगीएको उपभोक्ता मन्च गण्डकीका अध्यक्ष्य कपिल नाथ कोइराला ले बताए  के अचेल हल्ला जस्तै चामलनै प्लास्टीकको आएकै होत उपभोक्तम मन्च गण्डकीका अनुगमन टोलि के भन्छन कृपया पुरा भिडीयो हेर्नुहोला। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.