इटहरी पुस २८ गते । रातो तारा डट कम,जिल्ला सुनसरी ईटहरी उपमहानगर पालिका वडा नम्वर ५ पिपलचोक स्थित भित्रि सडक खण्डमा को१ ख ७१२१ न, कोmसेप्टिट्याङकीको गाडिले साईकल यात्रि ईटहरी उ।म।न।पा ४ हलगडा बस्ने बर्ष अ.२५र२६ की सुनिता कार्की लाई ठक्कर दिदा निज घाईते भएकोमा घाईतेको उपचारको क्रममा मृत्यु भएको र उक्त गाडीका चालक ईटहरी ५ बस्ने वर्ष ३८ को राजन तोलाङ्गे आफ्नो जिम्मामा रहेको सवारी साधन गैर्ह जिम्मेवारी तरिकाले सहचालक सुनसरी रामधुनि ३ बस्ने वर्ष ४९ को प्रेम ब। खड्कालाई चलाउन दिई निज दुवै जना उक्त गाडीमा सवार भई लापारवाहीको साथ तिव्र गतिमा गाडी चलाएको कारण सवारी दुर्घटना भएको बताइएकोछ ।
Post a Comment