Websoft University

प्रेम र मिनाको अभिनयमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।


काठमान्डौ पुस २७ गते । रातो तारा डट कम,लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएकोछ  ।
बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ  ।

आफनो मायालु प्रेमीको अगाँलोमा आफु सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदो बाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा प्रेम कुमार को लय तथा शब्द सिर्जना रहेको छ  । मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन  ।

 दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ  ।
‘पिपलुको छायाँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.