Websoft University

सुन्तली बोट को लास भेटियो

श्ययाम राई गाइघाट पौष २७ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका स्थीत बरुवा खोलामा आइतबार विहान एक महिला  मृत अवस्थामा फेला परेकी छिन् ।  त्रियुगा नगरपालिका १२ की ४० वर्षिया सुन्तली बोट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  शनीबार विहान १० बजे  घर बाट माछा मार्न भनी खोला गएकी बोट घर नफर्केपछि गाउलेहरुले खोज तलास गर्दा खोलाको दोभानमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि बीर बहादुर बुुढा मगरले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.