Websoft University

गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक



आर पोखरेल , बिराटनगर कार्तिक १ गते । रातो तारा डट कम,प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ  । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहको छ  । मौलिक बाजा र मौलिक भेष भुषालाई गीतमा प्रयोग गरिएको छ  । निकै आकर्षक रुपमा तयार परिएको गीतमा अर्जुन थापाको शब्द तथा गजेन्द्र लिम्बुको संगीत रहेको छ  । सुशिल  डाँगीको छायाँकन , हिमाल सागर हिमाङको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.